मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिँदै
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को हालैका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले ती निर्णयहरू औपचारिक रूपमा जानकारी...