निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन
काठमाडौँ । निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन गरिएको छ । आयोगमा मानिसहरूको भिड बढेपछि मुख्य गेट बन्द गरेर प्रहरी परिचालन गरिएको हो । शुक्रबार नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी...