१४ कार्तिक २०८२, शुक्रबार
‘भिजिट भिसा व्यवस्थापनमै अल्मलिँदा विदेशीको जाँच पड्ताल गर्ने काम ओझेलमा पर्यो’ : अध्यागमन विभाग
काठमाडौँ । अध्यागमन विभागले नेपाल प्रवेश गर्ने विदेशीको बारेमा गहिरो जाँचपड्ताल गर्ने र तिनका गतिविधिको सूक्ष्म निगरानी गर्ने महत्त्वपूर्ण कार्य ओझेलमा परेको उल्लेख गरेको छ । शुक्रबार प्रेस वक्तव्य जारी...