त्रिविका सह परीक्षा नियन्त्रक प्रसाईँ दोषी ठहर, तोकियो कैद सजाय र जरिवाना
काठमाडौँ । विशेष अदालतले त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक डिल्लीराम प्रसाईँलाई झुटा विवरण पेस गरेकोमा दोषी ठहर गर्दै ६ महिना कैद सजाय सुनाएको छ। विद्यावारिधि गरेको भनेर झुटा विवरण पेस गरेको...