काँग्रेसले सचिव दुलाललाई दियो कार्यवाहक मुख्यसचिव जिम्मेवारी
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यालयको कार्यवाहक मुख्यसचिवको जिम्मेवारी सचिव कृष्णप्रसाद दुलाललाई दिएको छ। सभापति गगन थापाले मुख्यसचिव कृष्णप्रसाद पौडेलले माघ ८ गते दिएको राजीनामा स्वीकृत गरी दुलाललाई कार्यवाहक मुख्यसचिवको...