प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा कर्मचारी माग (सूचनासहित)
काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न पदमा कर्मचारी माग गरेको छ । परिषद्ले आज एक सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नको लागि रिक्त रहेका मुख्य...