सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद उत्रिए जेन जेड
काठमाडौँ । सरकारको नेतृत्वको विषयमा सैनिक मुख्यालय भद्रकाली बाहिर विवाद सुरु भएको छ। जेन जेड प्रतिनिधिहरू भन्दै युवाहरूले प्रस्तावित नामहरूको विरोध गरेका छन्। जेन जेडको भर्चुअल बैठकले पूर्वप्रधान न्यायाधीश सुशीला...