झापामा एमाले कार्यालयमा आगजनी, विराटनगर–इटहरीमा आन्दोलन चर्कियो
विराटनगर । कोशी प्रदेशका विभिन्न शहरमा मंगलबार बिहानैदेखि आन्दोलन जारी छ। झापाको बिर्तामोडस्थित नेकपा एमालेको कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। यसअघि सोमबार पनि त्यहाँ तोडफोड भएको थियो। विराटनगरको देवकोटा चोक...