कानून मन्त्री गौतमको प्रष्टीकरण : ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा समावेशिता छुटेको छैन’
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेशी सिद्धान्तलाई कायम राखिएको स्पष्ट पारेकी छन्। राज्य व्यवस्था तथा...