यस्तो छ वाईसीएलको ७४ जना पदाधिकारी टिम (सूचीसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल)ले ७४ जना पदाधिकारी चयन गरेको छ। तेस्रो राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत रूपमा पुष्प ओलीको नेतृत्वमा पदाधिकारी चयन गरेको हो।...