इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कतारबाट पक्राउ
काठमाडौँ। जबरजस्ती करणी सम्बन्धी कसुर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी...