‘न्यायपालिकामा राजनीतिको छाया पारियो’-पूर्वन्यायाधीश फोरम
काठमाडौँ । पूर्वन्यायाधीशहरूको संस्था पूर्वन्यायाधीश फोरम नेपालले संवैधानिक इजलासको पछिल्लो निर्णयले न्यायपालिकामा राजनीतिक छाया पार्न सघाएको टिप्पणी गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै फोरमले न्यायपालिका आफ्नो स्वतन्त्रता आफैँ जोगाउन...