झापाका ६ पालिकाले दिए भोलि बिदा
काठमाडौँ । झापाका ६ पालिकाले भोलि स्थानीय सार्वजनिक बिदा दिएका छन्। हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाहको अवसरमा मंगलबार जिल्लाका १५ पालिकामध्ये भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका,...