प्रकाशमान सिंहको दाबी-‘नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन्’
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरूले केही पनि गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन...