मुख्यसचिव एकनारायण अर्यालद्वारा बाढीले क्षतिग्रस्त बिपी राजमार्गको अनुगमन, वर्षाअघि सडक सञ्चालन गर्न निर्देशन
काठमाडौँ। नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले बाढीले क्षतिग्रस्त बिपि राजमार्गको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले सुनकोसी मरिण डाइभर्सन आयोजना र सूर्य विनायक–धुलिखेल सडक निर्माणको पनि निरीक्षण गरे...