एअर इन्डियाको विमान दुर्घटनामा नेपाल सरकारको दुःख व्यक्त
काठमाडौँ । भारतको अहमदाबादमा आज भएको एअर इन्डिया उडान एआई १७१ को दुर्घटनाबाट नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालय द्वारा जारी गरिएको विज्ञप्तिमा दुर्घटनाप्रति...