हैजा फैलिन नदिन रौतहट प्रशासनले लगायो राजपुरमा आवतजावत गर्न रोक
रौतहट । रौतहटको राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ मा हैजा देखिएपछि जिल्ला प्रशासन कार्यालयले आवतजावतमा रोक लगाएको छ । स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र अत्यावश्यक...