अत्यधिक विषादीयुक्त तरकारी नष्ट
काठमाडौँ । सर्लाहीको लालबन्दी बजारमा किसानले बिक्री गर्न ल्याएको मिटर बोडीमा अत्यधिक विषादीको मात्रा भेटिएपछि नष्ट गरिएको छ । बागमती नगरपालिका–१०, सोल्टीका किसान हरिन्द्र महतोले उत्पादन गरेर बजारमा बिक्री गर्न ल्याएको...