‘लोकतन्त्र जीवनपद्धति बनिसक्यो’-पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र शासन पद्धति मात्र नभई जीवन पद्धति बनिसकेको बताएकी छन् । विराटनगरमा शुक्रबारबाट सुरु स्थानीय तह उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले यस्तो...