‘संसारलाई हिमाल देखाउन र महत्त्व बुझाउन सक्नुपर्छ’ – डोलप्रसाद अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपालका हिमालको सुन्दरता र महत्वबारे संसारलाई देखाउन र बुझाउन सरकार र पर्यटन व्यवसायीबीच परिणाममुखी सहयोग, समन्वय र सहकार्य...