२१ कार्तिक २०८२, शुक्रबार
२७ प्रमुख प्रशासकीय अधिकृतसहित ३९ कर्मचारीको सरुवा (नामावलीसहित)
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार पनि ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ। मन्त्रालयले विभिन्न गाउँपालिकामा कार्यरत २७ जना प्रमुख प्रशासकीय अधिकृतसहित शाखा अधिकृत र इन्जिनियर गरी...