मुख्यसचिवद्वारा निर्माण तीव्र पार्न निर्देशन : सिंहदरवारभित्रै ‘अनुगमन र निर्देशनको चक्र’मै अल्झिएको संघीय संसद् भवन
काठमाडौँ । नेपाल सरकारकै प्रत्यक्ष लगानी र निगरानीमा सिंहदरवार परिसरभित्र निर्माण भइरहेको संघीय संसद् भवन पटक-पटकको अनुगमन, निरीक्षण र निर्देशनका बाबजुद अझै पनि समयमै सम्पन्न हुन सकेको छैन । आधा...