दुई प्रमुख प्रशासकीय अधिकृतसहित ६ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । दुई जना प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राईनास नगरपालिका र हरिपुर्वा नगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न...