निजामती विधेयकमा दुई वर्षे ‘कुलिङ अफ पिरियड’ लागू हुने सहमति
काठमाडौँ । प्रतिनिधिसभामा छलछाम भएको आरोपसहित विवादमा परेको संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सच्याउँदै दुई वर्ष राख्ने सहमति गरेको छ। शनिवार...