प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता गरेको छ । मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई...