मन्त्री छनोटप्रति असन्तुष्टि, सुदन गुरुङ समूहद्वारा बालुवाटारमा नाराबाजी
काठमाडौँ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मध्यराति नाराबाजी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध गरिएको नाराबाजीमा सहभागी युवाहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि...