सम्पत्ति विवरण नबुझाउनेलाई १० हजार जरिवाना, १,७०५ निजामती कर्मचारीले बुझाएनन्
काठमाडौँ । भ्रष्टाचार निवारण ऐन, २०५९ को प्रावधानअनुसार सार्वजनिक पद धारण गर्ने कर्मचारीले तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। तर, चालु आर्थिक वर्ष २०८१८२ मा १,७०५ निजामती कर्मचारीले सम्पत्ति...