कर्मचारीलाई जिम्मेवारीमा केन्द्रित हुन र मनोबल कमजोर पार्ने क्रियाकलाप नगर्न सामान्य प्रशासन मन्त्री खनालको आह्वान
काठमाडौँ । अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर प्रसाद खनालले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीमा केन्द्रित रहन र मनोबल कमजोर पार्ने गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।...