राष्ट्रिय सहमतिको सरकार, संविधान संशोधनका लागि काँग्रेस नेता पौडेलको आह्वान
काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै...