‘कानूनी शासनको विकल्प छैन, संविधानप्रति प्रतिबद्ध दलहरूबीच तत्काल संवाद थालौँ’-काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले जेन जेड आन्दोलनको क्रममा हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको निष्कर्ष निकालेको छ। प्रवक्ता डा. प्रकाश...