विद्या भण्डारी राजनीतितिर फर्कनु गल्ती हुन्छ, अध्यक्षबाट संवाद होस् भन्दै नेताहरूले दिए सुझाव
काठमाडौँ । नेकपा एमालेको जारी नवौँ बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ। आजको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्। केन्द्रीय...