सर्यो ५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय सुनाउने मिति
काठमाडौँ । सर्वोच्च अदालतले आज सुनाउने भनेको ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय सुनाउने मिति सारेको छ । केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको अदालतका...