परिषद्ले विद्यालय कर्मचारीलाई भन्यो-‘चाबी लिएरै काठमाडौँ आउनु’
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले चाबी लिएर काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन दिएको छ । अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज एक विज्ञप्ति जारी गर्दै परिषद्ले २४...