साझेदारी र कनेक्टिभिटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभिटीका माध्यमबाट नै दुवै देशमा साझा समृद्धि हासिल हुने बताएकी छन् । नेपाल–भारत रणनीतिक संवादसम्बन्धी...