२९ फाल्गुन २०८२, शुक्रबार
तारकेश्वरमा करिब ३४ लाख बराबरको चोरी
काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका-६ स्थित नेपालटार क्षेत्रको पैयुँटारमा एक घरबाट करिब ३४ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। प्रहरीका अनुसार सो स्थानमा डेरा गरी बस्दै आएकी नुवाकोट घर भएकी...