तीन महिनामा ५६६ गैरआवासीय नेपाली नागरिकता जारी
काठमाडौँ । पछिल्लो तीन महिनाको अवधिमा ५६६ जनाले गैरआवासीय नेपाली संघ (एनआरएन) नागरिकता प्राप्त गरेका छन्। गृह मन्त्रालयले सार्वजनिक गरेको कात्तिक १ गतेदेखि पुस मसान्तसम्मको तथ्यांक अनुसार उक्त संख्यामा नागरिकता...