१० पालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २० शाखा अधिकृतस्तरीय कर्मचारीको सरुवा
काठमाडौँ । १० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । यसबाहेक, विभिन्न मन्त्रालयमा...