१३ उद्योग तथा फर्ममाथि कारवाही, दुईलाई नगद जरिवाना
काठमाडौँ । बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका १३ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही तथा सुधारका लागि निर्देशन दिएको छ। सोमबार गरिएको नियमित...