२८ कार्तिक २०८२, शुक्रबार
बहुमूल्य धातुको कारोबारमा विभाले गर्यो कडाइ, व्यवसायीमाथि उच्च निगरानी
काठमाडौँ । आन्तरिक राजस्व विभागले बहुमूल्य धातु तथा वस्तुको कारोबारमा स्वच्छता र पारदर्शिता कायम गर्न नयाँ निर्देशन जारी गर्दै कारोबारमा कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय...