चालु आवको सात महिनामा ४० अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको अवधिमा नेपालमा करिब ४० अर्ब २८ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार उक्त...