अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
काठमाडौँ । नेपालमा उत्पन्न जटिल परिस्थितिका कारण अलपत्र परेका विदेशी नागरिकलाई उद्धार तथा आवश्यक सहयोगका लागि नजिकैको सुरक्षा निकाय वा तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्न नेपाली सेनाले आग्रह गरेको छ। रक्षा...