स्वास्थ्य सेवाको विभिन्न पदहरूमा उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्य सेवाको विभिन्न पदहरूमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आइतबार एक सूचना जारी गरी स्वास्थ्य सेवाको विभिन्न पदहरूमा उम्मेदवार सिफारिस गरेको जानकारी...