भिआइपी कक्ष हेरेर फर्किए विमानस्थलमा प्रवेश गरेका जेन जेड
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोजेका जेन जेड आन्दोलनकारीलाई नेपाली सेनाले फर्काइदिएको छ । विमानस्थल प्रवेश गर्न खोजेका जेन जेडका २-३ जना प्रतिनिधिलाई सेनाले भिआइपी कक्षमा लगेर देखाइदिएपछि...