प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै युवा आवाजको ज्ञापन पत्र
काठमाडौँ । प्रदेश सरकारलाई चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) प्रिन्ट गर्न अनुमति दिन माग गर्दै मुद्रण विभागमा ज्ञापन पत्र बुझाइएको छ । बिहीबार युवा आवाज नामक संगठनले विभागमा प्रदेश सरकारलाई...