आजै सभामुखसँग पद तथा गोपनीयताको शपथ लिँदै सभापति न्यौपाने
काठमाडौँ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् । उनी नेपाली काँग्रेसको समानुपातिक सांसद छिन् । समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ...