निजी विद्यालयले भने-‘शिक्षा विधेयकमा भनिए जति छात्रवृत्ति दिन सकिँदैन’
काठमाडौँ । निजी विद्यालयका सञ्चालकहरूले हाल शिक्षा विधेयकमा उल्लेख गरिए अनुसारको छात्रवृत्ति दिन नसक्ने बताएका छन् । हाल संसदीय समितिमा विचाराधीन रहेको शिक्षा विधेयकमा निजी विद्यालयले १० देखि १५ प्रतिशतसम्म...