‘जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिन्छ’-वन मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जडीबुटीबाटै कर्णालीलाई समृद्ध बनाउन सकिने बताएका छन् । कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले...