त्रिवि उपकुलपति नियुक्तिमा नेविसंघले जनायो विरोध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामा सत्तारुढ दल नेपाली काँग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ । मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त नभएको भन्दै नेविसंघले विरोध गरेको हो । त्रिवि नेविसंघ...