भिजिट भिसाको रिटर्न टिकेट रद्द नहुने व्यवस्था गर्न एयरलाइन्सहरूलाई अध्यागमनको पत्र
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा वैदेशिक यात्रा गर्ने नेपाली नागरिकको रिटर्न टिकेट सम्बन्धी नयाँ व्यवस्था कडाइका साथ लागू गर्न सबै एयरलाइन्स कम्पनीहरूलाई पत्राचार गरेको छ। आइतबार...