कुलिङ पिरियड राख्ने गरी विधेयक सच्याउन राष्ट्रिय सभालाई सभापति खतिवडाको आग्रह
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेस गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषय...